एक दिने नि:शुल्क पशु स्वास्थ्य घुम्ती सिबिर ढकरी गा पा वार्ड न. २ का १०० वटा पशुपालक कृषकका १५०० वटा पशुपन्छिलाइ उपचारक सथै प्राबिधिक सल्लाह दिइयो
"स्वस्थ वायु स्वस्थ जीवन" भन्ने मुल नारा सहित ढकारी गाउँपालीका कृषि शाखा को अगुवाईमा वातावरण दिवश को अवसरमा एक नेपाली एक फलफुल बिरुवा रोपण अभियान को शुभारम्भ भएको छ ।