FAQs Complain Problems

प्रमुख सुचना::

ढकारी गाउँपालिका कृषि विकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउँद द्वारा कृषि मेसिनरी सामान (मिनी टेलर र बताउने पंखा ) 75 प्रतिशत अनुदानमा कृषकलाई वितरण गरियो ।

//